गभर्नर सिफारिस समितिका सदस्य भट्टराईले दिए राजिनामा

काठमाडौं । गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले समितिमा नबस्ने भन्दै राजीनामा दिएका छन् । एक महिनासम्म पनि समितिको बैठक बस्न नसकेको, समितिलाई ‘पंगु ‘ बनाइएको भन्दै राजीनामा दिएका हुन । उनले समितिका संयोजक तथा अर्थमन्त्री पौडेललाई ह्वाट्सएपमा राजीनामा पठाएकाे बताइएकाे छ।

राष्ट्र बैंक ऐनअनुसार गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त हुनुपर्नेमा हालसम्म नियुक्त हुन सककाे छैन । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते सकिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here