काठमाडौं । बिहीबार रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रुकुमकाे रामाकोट केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
आज साँझ ७ बजेर ३४ मिनेटमा भुकम्प गएकाे हाे।

© 2026 Cloud Patrika. All Rights Reserved.