शौचालयमा लडेर घाइते भए प्रचण्ड

फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। उनी गतराति खुमलटारस्थित निवासमा शौचालयमा लड्दा टाउको र निधारमा चोट लागेकाे छ।

प्रचण्डलाई उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो। अहिले उनकाे अवस्था सामान्य छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here