काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटका सात प्राथमिकता रहेका उल्लेख गरेका छन् । आर्थिक वर्ष २०८२/८३० वाचन गर्दै अर्थमन्त्री पौडेलले बजेटका सात प्राथमिकता रहेको उल्लेख गरे ।
यस्ता छन् आगामी बजेटका सात प्राथमिकता
:उध्यमशिलता
:रोजगारी,
: उत्पादन र उत्पादकत्वको अभिवृद्धि
: प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार
: सामाजिक क्षेत्रमा गुणात्मक सुधार,
सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता र
नागरिकमैत्री सेवा तथा भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार






















