काठमाडौं । आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोडको हुने भएको छ ।
बिहीबार संघीय संसदको संयुक्त बैठकमा गृहमन्त्री विष्णु पौडेलले आगामी आवकाे बजेटकाे आकारबारे जानकारी गराएका हुन् ।

© 2026 Cloud Patrika. All Rights Reserved.