कोशी लोकमार्ग मर्मतपछि एकर्फी खुल्यो

काठमाडौं । कोशी लोकमार्गको फेदी खण्डमा साँझदेखि एकतर्फी रुपमा यातायात खुलेको छ ।

लेउती खोलामा शनिबार बिहान आएको बाढीले कोशी लोकमार्गको धनकुटाको साँगुरीगढी गाउँपालिका– ६ फेदीमा करिव सय मिटर सडक बगाएको थियो ।

बाढीले बगाएकाे क्षेत्रमा मर्मत गरी एकतर्फी यातायात सञ्चालन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here