रूपैयाँको नयाँ नोट आज देखि चलनचल्तिमा

काठमाडौं । राष्ट्र बैंकले आजबाट १० रूपैयाँको नयाँ नोट चलनचल्तिमा ल्याउने भएको छ।

बैंकले साविककै आकार रंगकै संकेत नम्बर द३२ ०००००१ देखि प ९४ ९९९९९९ सम्ममा नयाँ नोट चलचल्तिमा ल्याउन लागेको हो।

गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको नोटको बायाँतर्फ सगरमाथाको चित्र, दायाँ तर्फ लालीगुराँसको पानी छाप, तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा विसं २०८२ भनेर लेखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here