सर्वोच्चको मुख्य रजिष्ट्रारमा विमल पौडेल नियुक्त

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल नियुक्त भएका छन् । सोमबार बिहान बसेको न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार पौडेललाई मुख्यरजिष्ट्रार बनाएको हो ।

५८ वर्षे उमेरहदका कारण देवेन्द्रराज ढकाल गत आइतबारदेखि अवकाशमा गएपछि मुख्य रजिष्ट्रार पद रिक्त थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here