अब सेयर कारोबारको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य

काठमाडौं । अब सेयर कारोबारको लागि नयाँ खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्जले सार्वजनिक सूचना जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे। नेप्सेले नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न ब्रोकर कम्पनीहरुलाई पत्राचार गरेको छ ।

हाल आफ्नै टीएमएस प्रयोग गरिरहेका ब्रोकरहरुलाई भने यसको लागि तयारी गर्न समेत नेप्सेले निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here