ताेलामा १३ सयले घट्याे सुनकाे भाउ

काठमाडौं । शुक्रबार सुनकाे भाउ ताेलामा १३ सयले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार २ लाख ४३ हजार रुपैयाँमा काराेवार भएको सुन आज २ लाख ४१ हजार ७ सय रुपैयाँ ताेकिएकाे हाे।

आज चाँदीको भाउ पनि ८५ रुपैयाँले घटेकाे छ। शुक्रबार चाँदि ताेलाकाे ३१ सय रुपैयाँ ताेकिएकाे छ। बिहिबार चाँदी ताेलाकाे ३१ सय ८५ रुपैयाँमा किनबेच भएको थियाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here