८ मंसिर, काठमाडौं। बलिउड अभिनेता धर्मेन्द्रको साेमबार ८९ वर्षको उमेरमा निधन भएको छ ।
सोमबार अपराह्न उनको आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसै बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्यक्ति गरेका छन् ।






















