तोलामा ४ हजार ६ सय बढ्यो सुनकाे भाउ

फाइलफोटो

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुिार यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६५ हजार रुपैयाँ ताेकिएकाे छ ।

अघिल्लो दिन सुन ताेलामा २ लाख ६० हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here