काठमाडौं । काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।
फागुन २१ मा हुन लागेकाे प्रतिनिधिसभा निर्वाचन लड्नका लागि राजिनामा दिएका हुन्। यससँगै उनि सक्रिय राजनीतिमा आउने तयारीमा छन् ।























