धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले दिए राजीनामा

काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले राजीनामा दिएका छन् ।

सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घाेषणापछि साम्पाङले आइतबारको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन् ।

उनी श्रम संस्कृति पार्टीका अध्यक्ष हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here