गोरखा-२ बाट लेखनाथ न्यौपानेले गरे उम्मेदवारी दर्ता

काठमाडौं। गोरखा-२ बाट लेखनाथ न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् ।

आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उनले मंगलबार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गरेका हुन् ।

उनको प्रस्तावकमा विशेश्वर कट्टेल र समर्थकमा भगवती तिवारी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here