राेकिएन सुनकाे भाउ बढ्ने क्रम, कतिसम्म पुग्ला!

काठमाडौं । केही दिनदखि लगातार बढेकाे आज मंगलबार ३ लाख १४ हजार ८ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा आज सुन १ हजार ३ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्ला ६ दिनदेखि सुनको भाउ उकालो लागेको हो । यता आज चाँदीकाे भाउ भने तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५९५ रुपैयाँ रहेको चाँदी यस दिन ५ हजार ५८५ रुपैयाँमा कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here