काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सरकारले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

© 2026 Cloud Patrika. All Rights Reserved.