काठमाडौं । उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्किएको छ ।
कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूलकेन्द्र तावाखोल (ख) मतदान केन्द्रमा हतियार पड्किएको हो ।
सुरक्षाकर्मी लड्दा उनले बोकेको सटगनबाट गोली पड्किएको हो । कुनै क्षति भने नभएको प्रहरीले बताएको छ ।
























