बालेनले लेखे :’आज लोकतन्त्रले जितेको छ आमा’

काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको बताएका छन् ।

बिहीबार मतदान सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो लेखेका हुन् ।

उनले लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । आमा’। यस्ताे छ बालेनकाे स्ट्याटस।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here