यी हुन बालेन सरकारका १५ सदस्यीय मन्त्रिमण्डल

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार बनाएको छ । १५ सदस्यीय मन्त्रीमन्डल सहित प्रधानमन्त्री शाह र मन्त्रीहरुले शुक्रबार सपथ तथा पदभार ग्रहण गरेका छन् । जस अनुसार आफूसहित शाहको नेतृत्वमा १६ जनाको मन्त्रीमण्डल बनेको छ ।

यी हुन् रास्वपा सरकारका मन्त्रीहरु

बालेन्द्र शाह (बालेन), प्रधानमन्त्री र रक्षा

डा. स्वर्णीम वाग्ले, अर्थमन्त्री

सुदन गुरुङ, गृहमन्त्री

शिशिर खनाल, परराष्ट्र मन्त्री

सोविता गौतम, कानुन मन्त्री

सस्मित पोखरेल, शिक्षा मन्त्री

सुनिल लम्साल, भौतिक पुर्वाधार तथा यातायात

प्रतिभा रावल, सामान्य प्रशासनरभूमी, सहकारी तथा गरिबी निवारण

सिता वादी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक

अमरेश कुमार सिहं, उद्योग वाणिज्य तथा आपूर्ति

विराज भक्त श्रेष्ठ, उर्जा जलस्रोत तथा सिंचाई

निशा मेहता, स्वास्थ्य तथा जनसंख्या

गनेश पौडेल, संस्कृतिरपर्यटन

डा. विक्रम तिमल्सिना, सञ्चार तथा सूचना

दीपक शाह, श्रम रोजगार तथा सामाजिक सुरक्षा

गिता चौधरी, कृषि तथा पशुपंक्षी