नेपाल प्रहरीले पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रक्राउ गरेर प्रहरी परिसर पुरयाएको छ ।
उनलाई पक्राउ गरेसँगै गृह मन्त्रालय जाहेरीकर्ता बनेर पत्र पाएपछि प्रहरीले जेन जी आन्दोलन दमन आरोपमा ज्यानसम्वन्धि मुद्दामा अनुसन्धान सुरु गरेको छ ।
गृहको किटानी जाहेरीपछि प्रहरीले जरुरी पक्राउ पुर्जी दिएर लेखकलाई पक्राउ गरेको हो ।






















