काठमाडौं । अर्जेन्टिनालाई पछाडि पार्दै स्पेन फिफा विश्वकप २०२६ को बिजेता बनेकाे छ।
अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले विश्वकपको उपाधि जितेको हो ।
१०६औं मिनेटमा फेरान टोरेसकाे गाेलले स्पेनलाई १६ वर्षपछि साे उपाधि दिलाएकाे हाे।
