सुनको भाउ घट्यो

काठमाडौं,८ मंसिर । सुनको भाउ आरोलो लागेको छ । अघिल्लो दिनको तुलनामा आईतवार सुन तोलको सय रुपैयाँ ओरालो लागेको हो ।

शुक्रवार ७१ हजार ७ सय रुपैयाँमा खरीद बिक्री सुनको मूल्य आइतबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोवार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
आजका लागि चाँदीको मूल्य ८ सय ५५ रुपैयाँमा कायम भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here