फोस्टर्स लागर बियर नेपालमा, हरेक मौसममा पिउन सकिने

काठमाडौं, १३ मंसिर । राज ब्रुअरी प्रा.लि.ले नेपालमा औपचारिक रुपमा फोस्टर्स लागर बियरको बिक्री शुभारम्भ गरेको छ । फोस्टर्स एक हरेक मौसममा पिउन सकिने लागर भएको कम्पनीले जनाएको छ ।

ब्रुअरीमा १४० वर्षभन्दा बढीको विज्ञताका साथ वार्षिक रुपमा ०.५ बिलियन लिटरभन्दा धेरै बियर बिक्रीसँगै विश्वव्यापी रुपमा फोस्टर्सले आफ्नो प्रभाव जमाएको कम्पनीको दाबी छ । फोस्टर्स गोल्ड स्ट्रङ्ग बियर पनि हालसालै नेपालमा ल्याएको थियो ।

फोस्टर्स जुनै महिना पिउन सकिने अस्ट्रेलियाको बियर संस्कृती द्वारा प्रेरीत भएको कम्पनी मानिन्छ ।

ब्रुअरीमा १४० वर्षभन्दा बढीको विज्ञताका साथ वार्षिक रुपमा ०.५ बिलियन लिटरभन्दा धेरै बियर बिक्रीसँगै विश्वव्यापी रुपमाफोस्टर्सले आफ्नो जमाएको छ ।

राजब्रुअरी ब्रु मास्टर एबी इनबेभ र बार्सटेनर इन्टरनेशनलको मान्यताप्राप्त ब्रुअरी हो । यसले रुस्लान, गोल्डेन ओक र ब्लू डायमन्ड लगायतको नेपालमा बजारीकरण गर्दै आएको छ ।

बेल्जियममा केन्द्रीय कार्यालय रहेको एबिइनबेभको विश्वका झण्डै ५० भन्दा बढी देशहरुमा उपस्थिति रहेको छ। ५०० भन्दा ज्यादा ख्याति प्राप्त बडवेएजर, बड लाइट, हार्बिन, कोरोना एक्स्ट्रा र ब्राहृमाजस्ता ब्राण्डहरु पनि उपलब्ध गराउँछ। यसको अन्य ब्राण्डहरुमध्ये स्टेला अर्टोइज, बेक्स क्यासल, क्यासल लाइट, लेफे र होए गार्डेन हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here