एनआईसी एशियाको नयाँ शाखा ढुङ्गेधारामा

काठमाडौं, १५ पुस । एनआईसी एशिया बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै काठमाडौं ढुङ्गेधारा, नर्सरी चोकमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो ।

उक्त शाखाका पूर्व सासंद तथा संविधान सभा सदस्य डा. भिष्मनाथ अधिकारीले उद्घाटन गरेका हुन । बैंकले हाल ३ सय १३ शाखा कार्यालयहरु, ४ सय ६ एटिएम, १ सय २ वटा एक्स्टेन्सन काउण्टरमार्फत आफ्ना सेवाग्राहीलाई सेवा दिईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here