सुनको भाउ फेरि बढ्यो

काठमाडौं, ३ माघ । सुनको भाउ फेरि उकालो लाग्न थालेको छ ।

केही दिनदेखि निरन्तर ओरालो लाग्दै आएको सुन शुक्रवार भने बढेको हो ।

बिहीबार ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार तोलामा एक सय रुपैयाँले बढेर ७४ हजार ८ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यासायी महासंघले जनाएको छ । प्रतितोला ७६ हजार ५ सयसम्म पुगेको सुन घटेर ७४ हजार ७ सय रुपैयाँमा आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here