नेपाल टेलिभिजनमा जागिरको अवसर

काठमाडौं, १० माघ । सरकारी स्वामित्वको नेपाल टेलिभिजनले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

शुक्रवार सूचना प्रकाशित गरी टेलिभिजनले ९७ कर्मचारी माग गरेको हो । जसमा वरिष्ठ समाचार सम्पादक, वरिष्ठ निर्माता सहित क्यामराम्यान लगायत माग गरेको छ।

आवेदकले फागुन १ गतेसम्ममा आवश्यक कागजात सहित टेलिभिजनको पदपूर्ति समितिमा आवेदन दिन सक्नेछन् । दरखास्त फारम टेलिभिजनको वेभसाइट www.ntv.org.np बाट डाउनलोड गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here