डेब्यू खेलमै सुशन भारीले देखाए अविस्मरणीय बलिङ कौशल

काठमाडौं, २२ माघ । आईसीसी विश्वकप लिग क्रिकेट–२ मा नेपालका युवा खेलाडी सुशन भारीले उत्कृष्ट डेब्यू गरेका छन् । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा भारीले सनसनीपूर्ण डेब्यू गर्दै नै अविस्मरणीय बलिङ कौशल देखाएका हुन् । ।

भारीले १० ओभर बलिङ गर्दा एक ओभर मेडन राख्दै १४ रन खर्चिएर महत्वपूर्ण तीन विकेट हात पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here