टाइगरको नयाँ चलचित्र ‘बाघी ३’ को ट्रेलर सार्वजनिक

काठमााडौं । बलिउडको प्रतिक्षित चलचित्र ‘बाघी ३’को ट्रेलर सार्वजनिक भएको छ । विहिवार सार्वजनिक गरिएको ट्रेलरमा टाइगर एक्सन सिनमा नै हाबी भएका छन् ।

ट्रेलरमा चलचित्रका मुख्य कलाकार टाइगर श्राफ, श्रद्धा कपुर र रीतेश देशमुखलाई फिचर गरिएको छ । चलचित्रमा टाइगरको साथै श्रद्धा कपुर र रितेस देशमुखको प्रमुख भुमिका रहको छ ।

यस्तो छ टेलरः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here