राष्ट्रिय बाणिज्य बैंकका सीईओ श्रेष्ठलाई ‘म्यानेजर अफ दी इयर अवार्ड’

काठमाडौं, २४ माघ । नेपाल व्यवस्थापन संघ(म्यान) ले राष्ट्रिय बाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठलाई सम्मान गरेको छ ।

नेपाल व्यवस्थापन संघ (म्यान) ले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उपराष्ट्रपति नन्द किशोर पुनले राष्ट्रिय बाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठलाई ‘म्यानेजर अफ दी इयर अवार्ड’ बाट सम्मानित गरेको हो ।

बैंकिङ क्षेत्रमा तीन दशकभन्दा बढी विताईसकेका श्रेष्ठले पछिल्लो समय सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकलाई उत्कृष्ट बनाउन उल्लेखनीय भुमिका निर्वाह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here