मन्त्री चढ्ने दुई वटा गाडीको नम्बर प्लेट एउटै !

काठमाडौं । मन्त्री चढ्ने दुई वटा गाडीको नम्बर प्लेट एउटै भेटिएको छ ।

पूर्व सचिव भीम उपाध्यायले फेसबुकमा सार्वजनिक गरेसँगै दुई वटा सवारी साधानको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

उपाध्यायले फेसबुकमा लेखेका छन्– मन्त्री चढ्ने २ गाडीको प्लेट एउटै नम्बर । पार्किङ गरी राखिएका दुई वटै गाडीको नम्बर प्लेटमा बा २ झ ३५३२ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here