रवीना टंडन, भारती सिंह र फराह खानलाई गिरफ्तार गर्न माग, कारण के ?

काठमाडौं । भारतिय अभिनेत्री रवीना टंडन, निर्देशक फराह खान र हास्य कलाकार भारती सिहंलाई गिरफ्तार गर्नुपर्ने माग उठेको छ ।

यी तिनैजनाको विरुद्ध ईसाई धर्मावलम्बीहरुको भावनमा ठेस पुर्याएको आरोप लगाउदै महाराष्ट्र प्रहरीमा उजुरी परेको छ ।

आशिष सिन्दे नाम गरेका एक व्यक्तिले उनीहरुले ईसाई धर्मको भावनामा ठेस पुर्याएको भन्दै उजुरी दिएका थिए ।

यस विषयमा प्रहरीले भने कुनै प्रतिकृया नदिएको भारतिय सञ्चार माध्यमहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here