कलंकीमा ब्रेकफेल भएको ट्रकले ९ वटा सवारीलाई ठक्कर दिएपछि…

काठमाडौं, १२ फागुन । कलंकीमा ट्रकले ९ वटा सवारी साधनलाई ठक्कर दिएको छ ।

सोमबार साँझ थानकोटबाट कलंकी आउँदै ट्रकको ब्रेक फेल भएपछि स्कोरपियो गाडी, ट्याक्सी, भ्यान, दुईवटा मोटरसाइकल, एउटा कार र स्कुटरलाई ठक्कर दिएको हो।

ब्रेकफेल भएको ना ६ ख २८७१ नम्बरको ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here