अर्थमन्त्रीबाट डा. खतिवडाको राजीनामा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलवार पदबाट राजीनामा दिएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका खतिवडाले राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिए पछि राजीनामा दिएका हुन् ।

यसैबिच मन्त्री खतिवडाले भोली पुन अर्थ र सञ्चार मन्त्रीमा नियुक्त हुँदै भोली नै सपथ ग्रहण पनि गर्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here