चलचित्र ‘प्रेम गीत ३’ को टिजर सार्वजनिक, यस्तो देखिए प्रदिप खड्का

काठमाडौं । बहुप्रतिक्षीत चलचित्र प्रेम गीत ३ को टिजर सार्वजनिक भएको छ ।

प्रदिप खड्काको मुख्य भुमिका रहेको चलचित्रमा उनको अलवा क्रिस्टीना गुरुङ्ग, शिव श्रेष्ठ र पुष्कर कार्कीको मुख्य भुमिका रहेको छ ।

निर्माण पक्षको अनुसार फिल्म चैत २८ गते प्रर्दशनमा आउनेछ ।

यस्तो छ टिजरः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here