एनएमबी बैंकको घर कर्जा व्याजदर अब ५ वर्षसम्म स्थीर

काठमाडौं । एनएमबि बैंकले ‘घर कर्जा’ को व्याजदर अब ५ वर्षसम्म स्थीर राख्ने भएको छ ।

उक्त योजनामा ११ प्रतिशतको निश्चित ब्याज दरको साथै कर्जाको अवधि अधिकतम् २५ बर्ष रहेको बैंकले बताएको छ ।

‘ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै ब्याजदरमा निरन्तर भएको उत्तार चढावले उत्पन्न भएको मानसिक र वित्तीय दवाव चिर्न वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको कर्जा योजना ल्याएका छौं’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here