बारा पर्साका पीडितलाई एडीबीएलको १५ लाख सहयोग

कठमाडौं २७, चैत । कृषि विकास बैंकले हावाहुरी र असिनापानीले घरबार बिहिन बनेका बारा र पर्साका पीडितलाई १५ लाख रुपैयाँ सहयोग गरेको छ ।

अकस्मात आएको हावाहुरी तथा हुण्डरी सहितको असिनापानीबाट ठूलो धनजनको क्षती भएकाले उनीहरुको उद्धारका लागि नेपाल सरकारद्धारा गठित प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा उल्लिखित रकम उपलब्ध गराइएको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here