चुरोटको भन्दा वायु प्रदुषणको कारण वार्षिक धेरै मानिस मर्छन्ः डब्ल्यूएचओ

काठमाठौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को अनुसार चुरोटको कारणभन्दा वायु प्रदुषणको कारण धेरै मानिसको मृत्यु गरेको छ ।

डब्ल्यूएचओको अनुसार चुरोट तथा सुर्तिजन्य बस्तुहरुको सेवनको कारण संसारभर वार्षिक ८२ हजारभन्दा धेरैको मृत्यु हुने गरेको छ भने वायु प्रदुषणको कारण वार्षिक ८८ हजारभन्दा धेरैको मृत्यु हुने गरेको छ ।

वायु प्रदुशषणको कारण मानिसको औसत आयुमा झण्डै ३ वर्ष कमि भएको पनि कार्डियोवेस्क्युल रिसर्च जर्नर मा प्रकाशित अध्ययनले देखाएको छ ।

यदी वायु प्रदुषणको प्रकोपलाई रोक्ने प्रयास नगरेमा आउदो दिनमा यसको संक्रमण बढ्दै जाने पनि डब्ल्यूएचओले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here