अन्तर बैंक एटिएम कारोबार गर्दा शुल्क नलाग्ने

काठमाडौं, ७ चैत । अन्तर बैंक एटिएम कारोबार गर्दा शुल्क नलाग्ने भएको छ । बिहीवार बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले शुल्क नलिने निर्णय गरेको हो।

विकास बैंक संघले पनि एक महिनालाई शुल्क नलिने निर्णय गरिसकेको छ। केही समयलाई मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्क लाग्ने छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here