काठमाडौं । इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्कनलाग्ने भएको छ ।
इसेवाले बिहीबार रातीदेखि अप्रिल ३० सम्मका लागि लागु हुनेगरी बैंकमा रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने जनाएको छ ।
इसेवामा हाल ४९ वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् ।

© 2026 Cloud Patrika. All Rights Reserved.