प्रधानमन्त्री ओली डिस्चार्ज

काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गरिएको छ ।

मुटुको चालको घटबड भएपछि बिहीबार राति अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको शुक्रबार साँझ डिस्चार्ज गरिएको हो ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको उनको स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको अस्पताल स्रोतले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here