कोरोनाबारे भ्रम फैलाउने तीन अनलाइन बन्द

काठमाडौं, १५ चैत । प्रेस काउन्सिलले कोरोना भाइसरको भ्रम फैलाउने तीनवटा वटा वेवसाइट बन्द गराइएको छ ।

सूचिकृत नभइ सञ्चालनमा रहेर कोरोनाबारे भ्रम फैलाउने र डर पैदा गर्ने ११ वटा अनलाइनलाइ नेपालभर हेर्न नमिल्ने बनाइएको प्रेस काउन्सिलले जनाएको छ ।

तीन वटालाई आपत्तिजनक सामग्री हटाएर २४ घन्टाभित्र स्पष्टिकरण दिन भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here