स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विरुद्ध अख्तियारमा उजुरी

काठमाडौं, १९ चैत । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विरुद्ध उजुरी परेको छ । विवेकशील नेपाली दलका नेता रमेश पौड्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मन्त्री भानुभक्त ढकाल विरुद्ध उजुरी दिएका हुन् ।

बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको देखिएको भन्दै उजुरी परेको हो । अख्तियारको वेबसाइट मार्फत उजुरी दिएका पौड्यालले अख्तियारका प्रवक्तासँग उजुरी दर्ता भएको जानकारी समेत लिइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here