भारतमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो, एकैदिन ३५ जनाको मृत्यु

काठमाडौं, ३ बैशाख । भारतमा कोरोनाको संक्रमण बढ्दो क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार २११ संक्रमित थपिएका छन् ।

भारतमा कोरोना भाइरस संक्रमितको कूल संख्या ११ हजार ४ सय ८७ पुगेको छ भने मर्नेको संख्या ३ सय ९३ पुगेको छ।

तथ्याङ्कअनुसार मंगलबार एकैदिन भारतमा १ हजार ३४ कोरोना भाइरसका नयाँ बिरामी थपिएका छन्। सोही दिन कोरोनाका कारण भारतमा ३५ जनाको मृत्यु भएको छ। योसँगै

सोमबार भारतमा १ हजार २ सय ४८ जना कोरोनाका नयाँ बिरामी देखिएका थिए भने २७ जनाको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here