बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ रहेनन्

काठमाडौं, ४ बैशाख । वरिष्ठ पत्रकार तथा कामना न्युज पब्लिकेशनका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको बुधवार मध्यान्ह निधन भएको छ ।

राजधानीको नर्भिक अस्पतालमा उपचाररत उनी ६० वर्षका थिए ।

साढे पाँच महिना अघि मृगौलाको शल्यक्रिया गरेपछि उनमा विभिन्न स्वास्थ्य समस्या देखिएको कामनाले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here