भारतमा संक्रमितको संख्या ६२ हजार नाघ्यो, १९ हजारले जिते कोेरोना

काठमाडौं, २८ बैशाख । भारतमा कोरोना संक्रमितको संख्या ६२ हजार ८ सय ८ पुगेको छ । शनिबार एकै दिन भारतमा ३१ सय १३ जना नयाँ संक्रमित थपिएका छन्। । गएको २४ घन्टामा कोरोना संक्रमणबाट १ सय १६ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या २१ सय नाघेको छ।

यहाँ अहिलेसम्म १९ हजार ३ सय १ जना उपचारपछि निको भएका छन्। भारतमा ४१ हजार ४ सय ६ जना उपचारको क्रममा छन्।

त्यसैगरी पाकिस्तानमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ। योसँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here