थप दुई जनामा कोरोना संक्रमण, काभ्रेमा पनि भेटिए संक्रमित

काठमाडौं, ३ बैशाख । शनिबार थप २ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले थप दुई जना व्यक्तिमा संक्रमण भएको पुष्टि गरेको छ।

जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

योसँगै संक्रमितहरूको संख्या २ सय ७८ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here