विश्वभर ५४ लाख ९४ हजार कोरोना संक्रमित, २३ लाख संक्रमण मुक्त

काठमाडौं, १२ जेठ । कोरोना भाइरसको महामारीबाट विश्वभर ५४ लाख ९४ नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९६ हजार ५०५ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ५४ लाख ९४ हजार ४५५ पुगेको हो ।

संक्रमितमध्ये २२ लाख ९९ हजार ३४५ जना संक्रमण मुक्त भएका छन् ।

बितेको २४ घण्टामा २ हजार ८२६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार ४३४ पुगेको छ । २८ लाख ४८ हजार ६७६ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ५३ हजार २२४ जनाको अवस्था गम्भीर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here