काठमाडौं, ९ असार । काठमाडौंमा खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरिएको छ ।
मंहाकालचौर पानी वितरण केन्द्रले असार तीन गतेदेखि लागू हुनेगरि नयाँ तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार पाँच दिनको एक पटक पानी आउने छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.