भारतमा पछिल्लो २४ घण्टामा १६ हजारभन्दा धेरै कोरोना संक्रमित थपिए

काठमाडौं, ११ असार । भारतमा कोरोना संक्रमितको सख्या ४ लाख ७२ हजार ९ सय ८५ पुगेको छ । अहिलेसम्म १४ हजार ९ सय ७ जनाको मृत्यु भइसकेको छ । भारतमा पछिल्लो २४ घण्टामा १६ हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ ।

विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथो स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here